बिहान सोही स्थानमा पुगेका मेयर बालेन शाह र अल्फाबिटाका मालिक द्विराज शर्माबीच चर्काचर्की परेको थियो। अनधिकृत संरचना भत्काउन गएका मेयर बालेनसँग शर्माले उल्टै आफ्नो घरको नक्सा देखाउन भने। त्यसपछि बालेन रिसाए। ‘‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग ?’’...