धादिङ । एक गाग्री पानीको लागि घण्टौँ हिड्नुपर्ने बाध्यता दक्षिणी धादिङस्थित गुर्दमका स्थानीयलाई परेको छ। यस क्षेत्रमा पानीको स्रोतका रूपमा केवल एउटा कुवा छ। जसकारण, स्थानीयले पिउने पानीको चरम समस्या भोग्नुपरेको छ। ६५ घर परिवार बसोवास गर्दै आएका यो...