काठमाडौं । काठमाडौंमा आजदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन सुरु हुँदैछ। “रूपान्तरण र एकता: श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नारा बोकेको यो सम्मेलन भोलिसम्म चल्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नेछन् भने स्वदेश तथा विदेशबाट...