काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने पक्का भएको छ। ग्लोबल टी–२० लिग नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले खेल्ने भएका हुन् । रोहित टोरोन्टो नेशनल्समा तथा...