काठमाडौं । एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न शुक्रबार निर्णय गराएकी हुन् ।...