ग्रीसमा विमान दुर्घटना

ग्रीसमा आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी। ग्रीसमा आगो निभाउन गएको वायुसेनाको विमान दुर्घटना भएको छ । ग्रीसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उक्त विमानमा दुई जना पाइलट रहेको र दुवैको मृत्यु भएको जनाएको छ । ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved