‘ग्रीन आर्मी’

तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’

दमौली । वातावरण प्रदूषणलाई विद्यालयस्तरबाटै न्यूनीकरणमा योगदान गर्ने लक्ष्यसहित तनहुँका २५ विद्यालयमा ‘ग्रीन आर्मी’ कार्यक्रम सुरू गरिएको छ । जिल्लाको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका विद्यालयमा ग्रीन आर्मी कार्यक्रम सुरू गरिएको कार्यक्रमका जिल्ला संयोजक वसन्त पौडेलले जानकारी दिए ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved