काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट...