काठमाडौं । टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावर परिसरमा रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । सोही टावरमा बस्ने ५६ वर्षीय मदन कार्कीको डुबेर मृत्यु भएको हो । स्विमिङ गर्ने क्रममा डुबेर अचेत भएका उनको उपचारको क्रममा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved