काठमाडौं। दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपतिमा निर्वाचित भएका छन्। बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक प्रजातान्त्रिक उम्मेदवार जोशे एन्टिनिओ कास्टलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। चिलीको इतिहासमै कान्छा राष्ट्रपतिका रूपमा निर्वाचित बोरिक ५६ प्रतिशत...