गौर नरसंहार

मन्त्री रेणु यादवले गौर नरसंहार स्विकारिन्, उनलाई तत्काल बर्खास्त गरियोस् : सीके राउत

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।गौर हत्याकाण्ड तत्कालीन ‍मधेशी जनाधिकार फोरमले घटाएको मन्त्री यादवले नै सगर्व घोषणा गरिसकेकाले उनलाई पक्राउ पर्नुपर्ने माग गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved