धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख नाकाका रूपमा रहेको कैलालीको गौरीफन्टा नाकामा तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ गरिएको छ। प्रहरीले आकस्मिक रूपमा...