काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष श्री गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा शपथ लिएका छन्। आज बीमा समितिका अध्यक्ष श्री सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ...