काठमाडौं । नेपालमा सौर्य ऊर्जाको प्रयोग सन् १९८० को दशकदेखि भएको पाइन्छ । त्यतिबेला फ्रान्सको सहयोगमा नेपालका ताप्लीवासी, कोदारी, सिमिकोट र गमगढीमा सौर्य विद्युत् उत्पादन गरिएको थियो । यसको क्षमता १३० किलोवाट थियो । अहिले सोलार प्यानलको प्रयोग दुर्गम...