काठमाडौं। यसअघि नेपाल आइडलमा भाग लिएकी झापा हल्दीबारीकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा तहल्का मच्चाएकी छिन् । उनले मर्मस्पर्शी प्रस्तुति दिएर ‘गोल्डेन माइक’समेत जितेकी छन् । उनको प्रस्तुतिले जजहरूले चकित पर्दै ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए। मेनुकाको...