डडेलधुरा। डडेलधुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा-४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको...