सिन्धुली । तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ । सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुई दिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका...