संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य संगठनजस्ता संस्थाको परिमार्जन र पुनर्सबलीकरण अपरिहार्य भइसकेको छ । अमेरिकाले यी संस्थाको पुनर्निर्माणको नेतृत्व गर्ने कार्यभारबाट पछि हट्न मिल्दैन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved