काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मत मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भाइकाजी आलेले ४०२ मत पाए । तेस्रो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved