काठमाडौं । नेपाली चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर...