गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध रहेको बताएका छन्। पृथ्वी जयन्तीका अवसरमा गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै आफ्ना मतदातालाई धोका नदिने बताएका हुन् । उनले संसदमा सबै दलबाट...