गोरखा। गोरखामा मतदानका क्रममा धाँधली भएको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको छ । जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको...