काठमाडौं। जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मतदान गरेका छन्। उनले गोरखाको पालुडटार नगरपालिका १ अन्नपूर्ण मावि बुथमा बिहान साढे ८ बजे मतदान गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved