एजेन्सी । कोही आवश्यक परेको व्यक्तिलाई दान दिनु राम्रो मानिन्छ । आउनुहोस् जानौँ माता लक्ष्मीलाई प्रसन्न गराउनका लागि के चीजहरूको गोप्यरुपमा दान गर्नुपर्ने हुन्छ । शास्त्रहरूका अनुसार यदि तपाईँ कसैलाई नभनी केही चीज दान गर्नुहुन्छ भने त्यसलाई गुप्तदान वा...