काठमाडौं । दुर्गा प्रसाईंको सुरक्षा दस्ताका सहसंयोजकसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा रहेका...