काठमाडौ। बत्तिसपुतली स्थित शिल्पी कला समुहको गोठाले नाटकघरमा नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियुले नाटक “कालो अक्षर रातो अक्षर” मञ्चन सुरु गरेको छ। शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीहरूको वाध्यात्मक वहिर्गमन र त्यसलाई ओत दिने राजनीतिक विकृति विरूद्धको...