काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ कपडा व्यवसायी मोहम्मद दर्जीमाथि गोली हान्नेहरू ३ दिनदेखि नजिकैको गेस्ट हाउसमा बसेको पाइएको छ। घटनाको अनुसन्धान प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेस्ट हाउसमा बसेको पाइएको हो ।गोली हान्ने...