गोटाबाया राजापाक्ष

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षविरुद्ध सिंगापुरमा मुद्दा

काठमाडौं। श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षविरुद्ध एक अन्तर्राष्ट्रिय संस्थाले पक्राउको माग गर्दै मुद्दा दायर गरेको छ। अधिकारकर्मीहरूले  मुद्दा हालेका हुन्। श्रीलंकामा आन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका राजापाक्ष विरुद्ध सिंगापुरमा उजुरी दिइएको हो । सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा शनिबार दर्ता गरिएको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved