गेहेन्द्र गिरी

तुल्सीपुरको मेयरमा गठबन्धनबाट कांग्रेसका पूर्वसांसद गिरी उम्मेदवार

बुटवल। दाङको तुलसीपुर उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लागेको छ। गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा परेको तुलसीपुरमा पूर्वसांसद गेहेन्द्र गिरी मेयरका उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर पठाइसकेको उपमहानगर सभापति सुरेश हमालले जानकारी दिए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved