जनकपुरधाम । जनकपुरधाम स्थित एक गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको हो। जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको ठीक अगाडी रहेको सो गेस्ट हाउसको कोठा नम्बर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved