धनुषा । मिथिला बिहारी नगरपालिका-२ पुरनदाहाका किसान रामपजारत साहले करिब ८ कट्ठा जमिनमा व्यावसायिक गेँदा फूल खेती गरेका छन् । करिब ५ बर्ष पहिला भारतको पटनाबाट फूलको बीउ ल्याएर खेती सुरु गरेका साह यसबाट हुने आम्दानीले दङ्ग छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved