काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईलाई गृह मन्त्रालयमा पठाएको छ । अहिले गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । नक्कली भुटानी शरणार्थी...