एजेन्सी । गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्विर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । यो मुख्य अपडेटमध्ये गुगलमा संकलित गरिएका तस्बिरहरू सम्पादन गर्न छिटो र सजिलो तरिकाको परिचय हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved