गुल्मी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर–१ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः...