काठमाडौं। अतिक्रमित नेपाली भूमी गुन्जी र नाबीमा उत्तराखण्डका गभर्नर जनरल गुर्मित सिंहले गरेको भ्रमणको विषयलाई कुटनीतिक छलफलका दौरान उठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि सिंहले गुन्जी र नाबी भ्रमण गर्दै त्यहाँ रहेका भारतीय सैनिक र स्थानीयसँग अन्तक्रिया गरेका थिए।...