धनगढी । धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालयस्तरीय टी–ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंलिस स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंलिश स्कुल अत्तरियालाई ९...