कैलाली । थारू समुदायको गुरही पर्व कैलालीमा विविध कार्यक्रम गरी मनाइएको छ । गुरही नागपञ्चमीका दिन मनाउने गरिन्छ । पर्वका अवसरमा कैलालीका विभिन्न स्थानमा कार्यक्रमहरू गरिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायत पालिकाहरुमा नाचगान गर्दै पर्व...