बिहीबार शेयर बजार परिसूचक नेप्सेमा २.१३ अंकले गिरावट आएको छ। नेप्से ०.११ प्रतिशतले घटेर १९३७.७४ बिन्दुमा झरेको हो। नेप्से घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा झरेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved