बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ निवासी गुरुङ जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी हुन् । गुरुङ बुधवारदेखि नै पदमुक्त भएकी छन् । गत वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जाल...