दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीताले पतिबाट लामो समयदेखि मानसिक तथा शारीरिक यातना खेप्दै आएकी थिइन । पतिसँग झगडा परेपछि उनले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा समेत दायर गरेकी थिइन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved