गण्डकी । ‘तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो’, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भने, ‘सिक्लेस गाउँमा माओवादी शीर्षनेता शिविरमा बसेका थिए ।’ यो विसं २०६३ जेठको अन्तिम साताको कुरा हो । कास्कीको...