काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि स्टेट प्रकरणमा थप अनुसन्धान गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत् थापाले जग्गाका सट्टापट्टा गर्ने सन्दर्भमा नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै थप अनुसन्धान आवश्यक रहेको बताए । ‘तत्कालीन सरकारले जबरजस्ती...