काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको श्री नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन्। गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभाका सदस्यसमेत रहेका फाउण्डेसका अध्यक्ष चौधरीले...