गिरफ्तार

ओलम्पिकको संदिध षड्यन्त्रमा रुसीको गिरफ्तारीबारे जानकारी छैन : क्रेमलिन

मस्को । पेरिस ओलम्पिकलाई लक्षित गर्ने संदिग्ध ‘अस्थिरता’ षड्यन्त्रको आरोपमा फ्रान्समा एक रुसी व्यक्तिको गिरफ्तारीका बारेमा मस्कोलाई जानकारी नभएको क्रेमलिनका प्रवक्ताले शुक्रबार बताएका छन् । ती व्यक्तिलाई मंगलबार पेरिसमा पक्राउ गरिएको थियो तर क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई फ्रान्सले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved