बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पर्व सुरु भएसँगै यहाँ रौनकता छाएको छ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवीअर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved