टेक्सास । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको छ । राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतले...