काठमाडौं । कलाकार शर्मिला श्रेष्ठसँग केही महिनायतादेखि सुरु भएको विवादमा कृष्ण कँडेल काठमाडौं जिल्ला अदालत पुगेको छन् । कँडेलले शुक्रबार शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् । उनले आफ्नो र आफूले सञ्चालन गर्दै...