काठमाडौं । गायिका बबिना भट्टराई नेपाली संगीत क्षेत्रकी उदयीमान प्रतिभा हुन् । संगीतकार तथा गीतकारसमेत रहेकी भट्टराई नयाँ सिर्जना मार्फत संगीत बजारमा छाउन थालेकी छन् । पछिल्लो समय उनको स्वर तथा संगीतमा “माझी बनेर आयौ” बोलको आधुनिक गीतको भिडिओ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved