एजेन्सी। न्यूयोर्कको म्यानहट्टननजिकै रहेको युनियन स्क्वायरमा रहेको भारतीय राष्ट्रपिता महात्मा गान्धीको शालिक तोडफोड गरिएको छ। शनिबार बिहान केही अज्ञात व्यक्तिहरूले गान्धीको प्रतिमा तोडफोड गरेको बताइएको छ। अमेरिकामा बसोबास गर्ने भारतीय नागरिकले उक्त घटनाको विरोधसहित प्रशासनसँग कडा कारबाहीको माग गरेका...