गाडी सुविधा

कोशीमा कांग्रेस सरकारले ल्याएको पूर्वमुख्यमन्त्रीको गाडी सुविधा खोसियो

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गर्दै पूर्वमुख्यमन्त्रीको गाडी सुविधा खोसिदिएका छन् । २० असारमा मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो । मंगलबार प्रदेश प्रमुख खापुङले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved